Today:
Lastest posts:

Official Poster of Kabaddi released


पोस्टरमा दुई मुख्य पात्र दयाहाङ राई र निश्चल बस्नेत देखिएका छन् । बैशाखमा रिलिज हुने सिनेमा ब्लकबस्टर सिनेमा 'लुट'का निर्देशक निश्चलको पहिलो पूर्ण डेब्यु सिनेमा पनि हो । फिल्मले हिमालपारिको जिल्ला मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा रहेको जबर्जस्ती समातेर विहे गर्ने प्रथाको कथा भन्छ । रिस्मा गुरुङको फिल्ममा मुख्य अभिनय छ । दयाहाङ काजीको भूमिकामा देखिएका छन् ।