भारतीय मोडलहरुमा नांगिने भुत नै चढ्ने गरेको छ । कहिले पुनम पाण्डे नांगिने त कहिले को । यस्तै केही समयअघि भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनीको समर्थनमा इन्टरनेटमार्फत आफ्ना नग्न तस्वीर सार्वजनिक गरी चर्चा कमाएकी भारतीय मोडेल रोजलिन खानका लागि निर्वस्त्र हुने अर्को साइत जुरेको छ ।
यो पटक उनी मुम्बइको झरीमा नांगिएकी छिन् । एक अन्तराष्ट्रिय म्यागेजिनका लागि लाइभ फोटोशूट गराउने क्रममा उनले झरी परिरहेको मुम्बइलाई रोजिन् । फोटोशूटका लागि झरी पर्खिरहेकी रोजलिन र फोटोग्राफरहरुले बिहिबार विहानको झरीलाई राम्रैसँग उपयोग गरिछाडे ।
झरीमा कामुक ढंगले रुझेकी रोजलिनले केही पोज नांगै दिएकी थिइन् भने केहीमा पारदर्शी कपडा लगाएकी थिइन् ।